काठमाण्डौं : संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आवश्यकताअनुसार सुपारी आयात खोल्न अनुमति दिने भएको छ ।
समितिले स्वदेशी उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थका रूपमा सुपारी आयात अनुमति दिने भएको हो ।
समितिका सभापति विमल श्रीवास्तवले उद्योगलाई चाहिने कच्चा पदार्थको परिमाणमा सुपारीको आयात अनुमति दिने बताए ।
तपाइँको प्रतिक्रीया