काठमाण्डौं : स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।
शनिबार दिउँसो २ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएको हो । बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ ।
तपाइँको प्रतिक्रीया