काठमाण्डौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले यही वैशाख ९ गते ९२२ अप्रिल २०२२० देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ ।
वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया