काठमाण्डौ: सप्तरीमा शनिबार एक किशोर पोखरीमा डुबेको अवस्थामा मृतावस्थामा फेला परेका छन् ।
जिल्लाको राजगढ गाउँपालिका ३ नर्घो बस्ने २२ वर्षीय पशुपतिकुमार मण्डल पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
मण्डलको शव आफ्नै घर नजिकैको पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रीया