काठमाण्डौ : लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिकै पुगेको हो ।
अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।
तपाइँको प्रतिक्रीया