२०८२ असार १ आइतबार

राशिफल

स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ६ घाइते

काठमाडौं  :  स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

वालिङ नगरपालिका १२ डाँडाखर्कमा आइतबार बिहान साढे १० बजे जीप दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा चालक सहित ६ जना घाइते भएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।

जीपमा ११ जना सवार रहेको खुलेको छ। जीप सडकमा २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।