२०८२ असार १ आइतबार

राशिफल

अवको एकदुई दिनभित्र तालमेल नहुने स्थानलाई थप समय उपलब्ध हुँदैन : गगन थापा

काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।

अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । थापाले भने जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा, ‘स्थानीय तहको मर्मविपरीत भएको छ ।

 

निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् । महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाएका थिए ।

केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।थापाले केन्द्रीय समितिबाट निर्णय गराएर मात्रै पार्टीका एजेण्डा गठबन्धनमा छलफल गर्नुपर्ने पार्टी बैठकमा उठाएका थिए ।