२०८२ जेठ ३२ शनिवार

राशिफल

स्थानीय चुनाव :  माओवादी केन्द्रको भरतपुर महानगरपालिका रोजाइ

काठमाडौं  : नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका दाबी गरेको छ। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चुनावी तयारी समिति बैठकमा भरतपुर महानरपालिका दाबी गरेको बताए।

यसअघि भरतपुर महानगरपालिका माओवादीले नै जितेकाले पुनः भरतपुर नै दाबी गर्ने माओवादीका नेताहरुले राखेका छन्।

जुन स्थानीय तहमा जसले जितेको छ उसैलाई नै भागबण्डामा पारेमा सहज हुने भन्दै माओवादीले भरतपुर नछोड्ने बताएको हो।