काठमाडौं :नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको छ ।
च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
तपाइँको प्रतिक्रीया