२०८२ जेठ ३२ शनिवार

राशिफल

प्रदेशसभाको बन्दीसूचीबाट नाम हटाउन निवेदन

काठमाडौं : नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दीसूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।

स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्दसूचीबाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् ।