२०८२ जेठ ३२ शनिवार

राशिफल

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं  : स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको हो ।

आइतबार बसेको बैठकमा दलका नेताहररूले आ –आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र) ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरेका थिए ।