२०८२ जेठ ३२ शनिवार

राशिफल

सुन चाँदीको मुल्य वृद्धि

काठमाण्डौ :  सुन चाँदीको भाउ आज बढेको छ ।

सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ ।

हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ कायम भएको थिये भने आज सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउमा पनि तोलामा एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले बताएको छ ।