काठमाण्डौ : सत्ता गठबन्धनको बैठक केही समयका लागि रोकिएको छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।
बैठक साँझ पुन: बस्नेछ ।
तपाइँको प्रतिक्रीया