काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताए ।
मिडियामा निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको प्रचण्डले बताए ।
तपाइँको प्रतिक्रीया