२०८२ जेठ २१ मङ्गलबार

राशिफल

दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस

काठमाण्डौं : इन्डियन प्रिमियर लिग टी–२०० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो ।

हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ ।