काठमाण्डौ : सुनको भाउ आज घटेको छ ।
तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख २ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ ।
तपाइँको प्रतिक्रीया