२०८२ जेठ २४ शुक्रबार

राशिफल

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघको कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धन टुटाउने षडयन्त्र भएकाले चनाखो हुनुपर्ने बताए ।

एउटै दलको बहुमत आउने सम्भावना नभएकाले कसै न कसैसँग मिल्नैपर्ने उहाँले बताउनु भयो ।