२०८२ जेठ २४ शुक्रबार

राशिफल

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं :  गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष बुटवलबाट पक्राउ परेका छन् ।

आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार् नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको थालिएको छ ।