२०८२ जेठ २९ बुधबार

राशिफल

गठबन्धनको बैठक राति १० बजे फेरि बस्ने गरी सकियो

काठमाण्डौं : बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठक आज राति १० बजे फेरि बस्ने गरी सकिएको छ ।

बैठकमा महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति जुटेको बताइएको हो । यद्यपि, औपचारिक सहमति भने हुन बाँकी रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका नेता हेमलाल पुरीका अनुसार आजको बैठकमा काँग्रेसले ६ मध्ये तीनवटा महानगरको नेतृत्व लिने तथा अन्य दलले एक एकवटा महानगरको नेतृत्व लिने गरी सहमति भएको छ ।