२०८२ जेठ २२ बुधबार

राशिफल

उत्कृष्ट लघु चलचित्र बन्न सफल ‘सेनाको चेली’

sf7df8f}F, ^ j}zfv . ;}lgs hg;Dks{ tyf ;”rgf lgb]{zgfnosf] cfof]hgfdf ePsf] g]kfnL ;]gf n3′ rnlrq k|ltof]lutf–@)&*, g]kfnL ;]gf kmf]6f] k|ltof]lutf–@)&*, l;kfxL–@)&* / lzjk’/L–@)@@, kmf]6f] tyf ljljlw k|bz{gL sfo{qmddf ;xefuLx?nfO{ ;Ddfg tyf k|df0fkq ljt/0f sfo{qmddf ;xefuL k|wfg;]gfklt k|e’/fd zdf{nufot . t:jL/ M /Tg >]i7, /f;;

काठमाण्डौं : नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ ।

नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै दुई लाख पुरस्कार प्राप्त ग¥यो ।

दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः एक लाख ५० हजार र एक लाख पुरस्कार जितेको छ ।

लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति दिइएको थियो । त्यसमा उत्कृष्ट ६ लघु चलचित्रले भने पुरस्कार पाएको हो ।