काठमाण्डौं : कतार विश्वकप–२०२२ अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियाको मेलवर्नमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
यस मैत्रीपूर्ण खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेयमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ । यी दुईबीचको खेल ११ जुनमा हुनेछ ।
तपाइँको प्रतिक्रीया