२०८२ जेठ २५ शनिवार

राशिफल

एमालेलाई कसैले पनि खरिद गर्न सक्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गरे ।

उनले एमालेलाई खरिद गर्न सम्भव नभएको पनि बताए ।