२०८२ जेठ २२ बुधबार

राशिफल

ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट, १ को मृत्यु, ५ घाइते

काठमाण्डौं : ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ।

बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

थप विवरण आउन बाँकी छ ।