काठमाण्डौं : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले बढ्दै एक लाख ९०० रुपैयाँ कामय भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै बढ्दै एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, यता चाँदीको मुल्य भने आज पाँच रुपैयाँले घट्दै एक हजार ३८० रुपैयाँ कायम भएको हो ।
तपाइँको प्रतिक्रीया