काठमाण्डौं : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।
अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा बैठक बसिरहेको हो ।
महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
तपाइँको प्रतिक्रीया