२०८२ जेठ २२ बुधबार

राशिफल

काँग्रेस नेता आचार्यको निधनप्रति देउवाद्धारा दुःख व्यक्त

काठमाण्डौं : पूर्व सांसद एवं नेपाली काँग्रेस कपिलवस्तुका नेता विष्णुराज आचार्यको आज बिहान काठमाडौँको बुढानीलकण्ठ स्थित आफ्नै निवासमा ७४ वर्षको उमेरमा निधन भएको छ ।

स्वर्गीय आचार्य २०४८ र २०५१ को निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं। ३ बाट निर्वाचित भएका थिए ।

उनको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्,