काठमाण्डौं : गुल्मीको धुर्कोट गाउँपालिका प्रमुख पदको उम्मेदवारको विवाद प्रदेश स्तरीय सत्ता गठबन्धनले समेत समाधान गर्न नसके पछि छिनोफानो गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष पठाइएको छ ।
प्रदेश स्तरीय सत्ता गठबन्धन दलहरूले दिनैभर विवाद मिलाउने घनिभूत प्रयास गरे पनि मिलाउन नसके पछि अध्यक्ष प्रचण्डकहाँ पठाइएको बैठकमा सहभागी नेपाल एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य वीरबहादुर कार्कीले बताए ।
तपाइँको प्रतिक्रीया