काठमाण्डौ : पूर्व राज्यमन्त्री एवम् लोकतन्त्रिक समाजवादी पार्टी लोसपा प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।
क्यान्सर रोगले बिरामी झाको उपचारका क्रममा गएराति काठमाण्डौमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले बताए ।
पूर्व संविधान सभा सदस्यसमेत रहेकी उहाँ मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेको थियो ।
तपाइँको प्रतिक्रीया