२०८२ जेठ २२ बुधबार

राशिफल

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

काठमाडौं  : सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।