२०८२ जेठ २२ बुधबार

राशिफल

काठमाण्डौंको मेयरमा बालेन शाहले गरे उम्मेदवारी दर्ता

काठमाडौं : काठमाण्डौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले स्वतन्त्र हैसियतमा राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका छन् । शाहको उम्मेदवारी चर्चाको विषय बनेको छ।