२०८२ जेठ २२ बुधबार

राशिफल

शिक्षामा बजेट बढाउन आग्रह

काठमाण्डौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् ।

आइतबार आर्थिक वर्ष २०७९र८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका हुन् ।