काठमाडौं : फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी भएको छ ।
जितसँगै ४४ वर्षका म्याक्रो पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बन्नु भएको छ ।
राष्ट्रपतिको चुनावमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराएको हो । उनले ५७ देखि ५८ प्रतिशत मत पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तपाइँको प्रतिक्रीया