२०८२ जेठ २७ सोमबार

राशिफल

ललितपुरको मेयरमा फेरी पनि महर्जन

ललितपुर : नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।

महर्जन ललितपुरका वर्तमान मेयर हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।