काठमाण्डौं : नेपाली काँग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ ।
आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रोशित भिडले उनीमाथि हातपात गरेका हुन् ।
काँग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा दोहोर्याउन पर्ने माग गरिरहेका थिए ।
तपाइँको प्रतिक्रीया