२०८२ जेठ २२ बुधबार

राशिफल

कांग्रेसबाट धनजन र विनाले दिए नेचासल्यानमा उम्मेदवारी

सोलुखुम्बु : जिल्लाको नेचासल्यान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि धनजन राई र विना राईले उम्मेदवारी दिएका छन् ।

कांग्रेसले प्रदेश सभा ‘क’सभापति धनजन राईलाई अध्यक्ष र पत्रकार विना राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

धनजन २०७४ सालको निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार थिए भने उपाध्यक्षका उम्मेदवार विना राई एक दशकदेखि पत्रकारितामा क्रियाशिल छिन् ।