२०८२ जेठ २१ मङ्गलबार

राशिफल

स्थानीय निर्वाचन – उम्मेदवारी दर्ताको समय सकियो, आयोग जुट्यो विवरण संकलनमा

काठमाण्डौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा सकिएको छ ।

आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयनका लागि समय छुट्टयाएको थियो । सो समय सोमबार अपरान्ह ५ बजेसम्म थियो ।

मनोनयनको समय सकिएसँगै आयोग विवरण संकलनमा जुटेको छ । स्थानीय तह निर्वाचनको मतदान वैशाख ३० गते हुँदैछ ।