काठमाडौं : सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार तीन सय रुपैयाँ तोकिएको छ ।
यो भाउ हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो।
आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
तपाइँको प्रतिक्रीया