२०८२ जेठ २५ शनिवार

राशिफल

तनहुँमा कांग्रेसका पूर्व जिल्ला सचिव सहितले गरे पार्टी परित्याग

काठमाण्डौं : नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव विश्व वास्तोलालगायतले पार्टी परित्यागको घोषणा गरेका छन्।

परित्याग गर्नेमा महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायत छन्।