२०८२ असार २ सोमबार

राशिफल

काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिंह भन्छिन – २४ सै घण्टा खुला गर्छु

काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंका पसल, व्यवसाय २४ घण्टा नै खुला हुने व्यवस्था गर्ने बताएकी छन् ।

बुधबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले आफू निर्वाचित भए रातभर पनि व्यवसाय सञ्चालनको व्यवस्था गरेर काठमाडौंको बेरोजगारी घटाउने बताइन् ।