२०८२ जेठ २१ मङ्गलबार

राशिफल

यि हुन् मन्त्रिपरिषद बैठकले गरेको १९ निर्णयहरु….

काठमाण्डौं : सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने लगायतका १९ निर्णय गरेको छ ।

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा  सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ । बैठकले यी लगायत १९ निर्णय गरेको छ ।

सूची हेर्नुहोस्  :