काठमाण्डौं : ईन्जिनियरिङ सेवाको सहसचिव पदमा पदोन्नतीका लागि नाम सिफारिस गरिएको छ ।
लोक सेवा आयोगले नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह स्यानिटरी उपसमूह राजपंत्राकित प्रथम श्रेणी, सहसचिव पदको लागि आन्तिरिक प्रतियोगिताद्वारा एक (१) जना उम्मेद्वारको पद्दोन्नती गर्नुपर्ने मा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका चार(४) जना उम्मेद्वारहरुको मिति २०७९।०१।१२ गतेको अन्तर्वार्ता र लिखित परीक्षा समेतको कूल प्रप्ताङ्कको आधारमा ई. रत्नप्रसाद लामिछानेको नाम बढुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको हो ।
तपाइँको प्रतिक्रीया