२०८२ जेठ २२ बुधबार

राशिफल

‘ओलीको मुखमा अँगार छ, ओकल्ने कालै हो’ – गगन थापा

काठमाण्डौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् ।

उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए ।

‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, बुधबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने,