२०८२ जेठ २१ मङ्गलबार

राशिफल

२४ घण्टामा ११ जना कोरोना संक्रमित थपिए

काठमाण्डौं : पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९१ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २५२ जना संक्रिय संक्रमित रहेका छन् ।