२०८२ जेठ २२ बुधबार

राशिफल

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं  :  बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ घर भई अहिले सुन्धारा बस्ने सुमन नेपाली छन् । फरार रहेका नेपालीलाई बबरमहलबाट नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।

वैशाख १४ मा पक्राउ परेका उनलाई उच्च अदालत पाटन ललितपुरको २०७७ फागुन १७ मा ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।