काठमाण्डौं : स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको हो ।
तपाइँको प्रतिक्रीया