२०८२ जेठ २४ शुक्रबार

राशिफल

ईन्जिनियर सिंहको नाम सहसचिवमा नियुक्तिका लागि सिफारिस

काठमाण्डौं : ईन्जिनियर रमेशकुमार सिंहको नाम सहसचिव पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ ।

लोक सेवा आयोगले नेपाल ईन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, मधेशीतर्फबाट, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव पदमा प्राप्ताङ्कको आधारमा सहसचिव पदमा स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको हो ।