२०८२ जेठ २५ शनिवार

राशिफल

सव इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार रावल

काठमाण्डौं : ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।

सव–इन्जिनियरको जागिर छाडेर ३४ वर्षीया कमल रावल अछामको पञ्चदेवल विनायक नगरपालिका–६ मा वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

लामो सयमदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा सव इन्जिनियरका रुपमा कार्यरत रहेका रावल नेपाली काँग्रेसबाट पञ्चदेव विनायक नगरपालिका–६ तोलीको उम्मेदवार बनेका हुन् । रावल डेढ वर्षदेखि अछाम पञ्चदेवल विनायक नगरपालिकामा सव इन्जिनियर रुपमा कार्यरत रहेका थिए ।