२०८२ जेठ २१ मङ्गलबार

राशिफल

गठबन्धनको बैठक सुरु

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ ।

साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो ।

बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।