२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७१ जनाको परिक्षण गर्दा १४ जना संक्रमित थपिएका हुन्। त्यस्तै १९ जना संक्रमुण मुक्त भएका छन्।