२०८२ जेठ २२ बुधबार

राशिफल

ज्याकाराण्डाले बेहुली झैं सजिएको काठमाडौं सहर

  • एनडीसी खबर२०७९ बैशाख १६ शुक्रबार १८:०७:१२

काठमाडौं सहरका सडक र कुनाहरू बैजनी फूलले भरिएका छन् जसलाई हामी सामान्यतया “ ज्याकाराण्डा मिमोसिफोलिया“ भन्ने गर्छौं । यो फूल चैत र बैशाख महिनामा फुल्ने गर्दछ ।

उपत्यकामा धेरै सडकका छेउहरु बैजनी रंगमा परिणत भएका देखिन्छन्, जसले सहरमा सुन्दरताको योगदान पु¥याएको छ । जकरन्डाको रुखले बुद्धि र सौभाग्यको पनि प्रतिनिधित्व गर्दछ ।

सडक खण्डमा हिँड्ने जो कोही फूलको सौन्दर्यतामा आकर्षित हुने गर्छन् । जसकारण काठमाडौं सहर आफ्नै श्रृंगार र पहिरनमा दुलही जस्तै देखिन्छ ।

काठमाण्डौमा बैजनी जकारन्डा हेर्ने अन्तिम मौका…

यहाँका मानिसहरूले सामाजिक सञ्जालमा सुन्दर ज्याकाराण्डा फूल सहरको तस्विर र भिडियो साझा गर्नमा कहिल्यै अल्छि मान्दैनन् ।
Jacaranda Mimosifolia को विशेष प्रयोग वा फाइदा छ …

१. यो एक परम्परा हो फूलको पात र बोक्रा स्नायु र ल्युकेमिया उपचार गर्ने विभिन्न गुणहरू कम गर्न प्रयोग गरिन्छ ।

२. तातो ज्याकाराण्डाको पातले नुहाउँने र घाउ तथा छाला सफा गर्दा विभिन्न प्रकारका संक्रमणबाट बच्न सकिन्छ ।

३. यो राम्रो भाग्यको प्रतीक हो, यदि ज्याकाराण्डा करन्डा फूल तपाईको टाउकोमा झर्छ भने…